Main

समुन्द्री चक्रवातको पीडा बिर्सेर ‘नेपथ्य’सँगै नाच्यो ब्रिसबेन

अन्यत्रझैँ कन्सर्टको थालनी ‘कोशीको पानी’ गीतबाट भयो । गीतहरुका बीचबीचमा आफ्नो भनाइ राख्दै मुख्य गायक अमृत गुरुङले जस्तोसुकै संकटलाई पनि मिलेर सामना गर्ने नेपालीको बानी विदेशमा पनि कायम राख्न र मानवता एवं सहयोगी भावना विकास गर्न दर्शकलाई अनुरोध गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button