Main

समोसा, जेरी, पिज्जा, बर्गर : स्वास्थ्यका लागि कुन बढी हानिकारक ?

वर्षातको मौसममा तातो समोसा र जेरी खान कसलाई मन नपर्ला र ? तर, पछिल्लो समय समोसा जेरी जस्ता खानेकुरा पकाउन प्रयोग गरिने तेलको पुनः प्रयोगले हृदयघात, क्यान्सर र अन्य रोगहरूको जोखिम बढाउने विज्ञहरू बताउँछन् । यसलाई पुष्टि गर्ने अध्ययनहरू पनि बाहिर आएसँगै समोसा, जेरी खाइरहने मान्छेहरू पनि केही सचेत भएका छन् । समोसा र जेरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button