Main
सम्पत्ति शुद्धीकरण : नेपाल किन ग्रे लिष्टमा परेको हो ?
नेपालमा अपराधबाट सम्पत्ति कमाउनेहरुमाथि कारबाही गर्न कानून बनेका छन्, विभिन्न निकाय स्थापना भएको छ । आर्थिक तथा वित्तीय अपराधको अनुपातमा संलग्नमाथिको नगन्य कारबाही नै नेपाललाई ‘ग्रे लिष्ट’मा पुर्याउने प्रमुख कारण हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।