Main
सय वर्षपछि चितवनमा देखियो खैरो झाडी फिस्टो चरा
नेपालमा १९औ शताब्दीपछि यो चराको पछिल्ला वर्षहरूमा कुनै पनि अभिलेख नरहनु र अहिले फेरि भेटिनुले सय वर्षपछि चरा भेटिएको मान्न सकिने नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।