Main
सयपत्री, मखमली र गोदावरीको तिहार सम्बन्ध
तिहारको समयमा नेपालमा सयपत्री, गोदावरी र मखमलीको निकै चर्चा हुने गर्छ । यी सबै फूलहरूको कथा रोचक छन् । ऐतिहासिक रूपमा हेर्ने हो भने यी फूलहरू नेपालमा मेक्सिको लगायतका देशबाट वर्षौं पहिले भित्रिएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।