Main
सरकार ढल्दैन, कांग्रेसका मन्त्री फेरिँदैनन्, एमालेका फेरिन सक्छन्
ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनले एक वर्ष पार गर्दैगर्दा यसको भविष्यबारे छलफल चलिरहेका छन् । अनलाइनखबरले तयार पारेको यो ब्रिफिङमा सत्ता सहकार्य र यसका चुनौतीबारे चर्चा गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।