Main

सरकारको थप निगरानीमा मेनपावर कम्पनी

१९ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरू, विदेश जाने श्रमिकको मेडिकल गर्ने तथा पूर्वप्रस्थान अभिमुखीकरण दिने संस्थाहरूको आर्थिक कारोबारमा कडाइ गर्न थालेको छ । विभिन्न निर्देशनसहित ७ बुँदे परिपत्र गर्दै विभागले आफू मातहतका निकाय र अनुमतिप्राप्त सम्वद्ध व्यवसायी संस्थाहरुलाई नियमहरुको पालना गर्न सचेत गराएको छ । विभागले मेनपावर कम्पनीहरुलाई थप निगरानीमा रँखने गरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button