Main

सरकारलाई दिएको समर्थन फिर्ता लिन जसपा नेपालले दिएका ११ कारण

३२ असार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारले सुशासनको प्रत्याभूति  गराउन नसकेको भन्दै ११ कारण दिएर समर्थन फिर्ता लिएको जनाएको छ । जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्रमा लिप्त रहेको ठहर गर्दै सरकारलाई समर्थन गरिरहन नसक्ने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button