Main

सरकारसँग वार्ता गर्न जेनजी वार्ता टोली घोषणा

१२ असोज, काठमाडौं । जेनजीका केही युवा प्रतिनिधिहरूले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो । वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button