Main
सरकारी खर्च चलाउन ऋणको भर, पुस मसान्तसम्म उठाइयो साढे २ खर्ब
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले १ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस बीचमा ५९ अर्ब ३ करोड रुपैयाँ वाह्य ऋण प्राप्ति भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।