Main
सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ घाइते
५ जेठ, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा लालबन्दी नगरपालिका- १७ रानीगञ्ज बस्ने वीर सिंह पन्तकी २२ वर्षीया छोरी सोना पन्त छिन् । उनलाई उपचारका लागि मोडेल अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।