Main
सर्लाहीमा राजमार्ग अवरुद्ध गरेर किन आन्दोलित भयो माओवादी ?
१५ माघ, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा र उपमेयर लिला कुमारी मोक्तानलाई वन मुद्दा लगाउन खोजेको भन्दै नेकपा माओवादी केन्द्र आन्दोलित भएको छ । माओवादी केन्द्रले मंगलबार बागमती नगरपालिकास्थित पुतली चोकमा दुई घण्टा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेर जनसभा सम्पन्न गरेको हो । राजनीतिक प्रतिशोध साँधेर झूठो मुद्दा लगाउने तयारी गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।