Main
सर्वसाधारणमाथि कुटपिट गर्ने ४ ट्राफिक प्रहरीको गणमा सरुवा
२५ जेठ, काठमाडौं । सुन्धाराको आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गरेको घटनामा छानबिनमा तानिएका चार ट्राफिक प्रहरीको गणमा सरुवा गरिएको छ । चार जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ । सर्वसाधारण कुटपिट घटनामा ट्राफिक सई इश्र महर्जनसहितलाई गणमा पठाइएको एक अधिकृतले बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।