Main

सवारी दुर्घटना न्युनीकरणको उपाय खोज्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

३० माघ, काठमाडौं । सवारी दुर्घटना न्युनीकरणको उपाय खोज्नका लागि प्रतिनिधिसभामा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पुगेको छ । नेपालमा वार्षिक १० हजार बढी मोटरसाइकल दुर्घटना हुने गरेको र पछाडि सवार यात्रुहरू जोखिममा रहेको उक्त प्रस्तावमा उल्लेख छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले लगेको प्रस्तावमा वर्षेनि १० हजार भन्दा बढी मोटरसाइकल दुर्घटना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button