Main

सहकारीसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकको सैद्धान्तिक छलफल रास्वपाद्वारा बहिष्कार

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ को सैद्धान्तिक छलफल बहिष्कार गरेको छ । बुधबार प्रतिनिधिसभामा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भएका थिए । पाँचवटै विधेयक प्रस्तुत गर्नुअघि सांसदहरूले विरोधको सूचना दिएका थिए । तर, सबै विरोधका सूचना अस्वीकृत भए । लगत्तै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button