Main
सहज बन्दै मनाङको यात्रा
६ माघ, मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्रयाक खोलेको करिब २० वर्षपछि डुम्रे-बेंसीसहर-चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो । डुम्रे-बेंसीसहर-चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । उनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।