Main
‘सहर खायो खुद्रे भोटर आयोजनाले’
अहिले सार्वजनिक निकायले गरेका लगानी पूर्वाधारमा आधारित भयो । यो सहर बनाउने भनेर गरेको लगानी नै होइन । यस्तो हुनुका कारण हामी व्यस्थित लगानीको बाटोमा छिरेका छैनौं । राज्यले सहरी विकासको बाटो अंगिकार गरेको छैन, गलत बाटो हिँडेर कहाँ सहर विकास हुन्छ र ?
– यस समाचारको श्रोत : Online Khabar हो ।