Main
‘सहरको कथालाई पनि अबदेखि हामीले अर्गानिक भन्न थाल्नुपर्छ’
काठमाडौं । पछिल्लो समय पर्दामा गाउँका कथा मात्र चित्रण भैरहँदा, धेरैपछि सहरको कथावस्तु समेटेर फिल्म ‘के घर के डेरा : घर नम्बर २’ आउँदैछ । सहरी गरिबी, सहरी मान्छेको संघर्ष र दुःखमाथि फिल्म बन्ने क्रममा कमी आइरहेको थियो । यो प्रवृत्तिमाझ, दीपेन्द्र के खनाल निर्देशित उक्त फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुँदैछ । यो मल्टिस्टारर फिल्मले…
– यस समाचारको श्रोत : Online Khabar हो ।