Main

सहारा एकेडेमीका ६ खेलाडीले ब्रिगेड ब्वाइजबाट बी डिभिजन लिग खेल्ने

२८ माघ, काठमाडौं । पोखराको सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट सहिद स्मारक बी डिभिजन लिग खेल्ने भएका छन् । एन्फाको आयोजनामा आगामी फागुन अन्तिम सातादेखि काठमाडौंमा बी डिभिजन लिग सुरु हुँदैछ । त्यही लिगमा लागि सोमबार पोखरा रंगशालमा आयोजित एक कार्यक्रमकाबीच सहारा क्लबले ब्रिगेड ब्वाइजलाई खेलाडी हस्तानतरण गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button