Main

साँझसम्म मन्त्रीस्तरीय वार्ता नभए ‘नो केबलकार समूह’ ले भोलि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने

आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताका अनुसार मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै नो केबलकार समूह वार्तामा बस्ने छ । त्यसका लागि आज साँझसम्मको समय दिइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button