Main

सांसद ज्वालाको प्रस्ताव : चक्रपथ विस्तारको काम सधैँ रोक्ने हो भने विकल्प खोजौं

२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि बढाउन नसक्ने विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए । सांसद ज्वालाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button