Main
सांसदका लागि संसदमा ‘तथ्य पुस्तिका’
११ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरूका लागि ‘तथ्य पुस्तिका’ बनाएको छ । हालै प्रकाशित पुस्तिकामा संघीय संसद सम्बन्धी तथ्यांकहरू, सामाजिक र आर्थिक तथ्यांकहरू राखिएका छन् । विविध क्षेत्रका तथ्यांक तथा सूचकहरू समेत समेटिएका छन् । तथ्य पुस्तिका प्रकाशन समितिमा संसद सचिवालयकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती), उपसचिव विकास बोहरा, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव…
– यस समाचारको श्रोत : Online Khabar हो ।