Main

सांसदको आग्रह: बाढीपहिरो र सुख्खा प्रभावितलाई सरकारले हेरोस्

२७ असार, काठमाडौं । सांसदहरूले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको विषय स्मरण गरे । कहिँ बाढीबाट त कहिँ सुख्खाबाट जनता प्रभावित भएको उनको भनाइ छ। मधेश प्रदेशले सुख्खा क्षेत्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button