Main
सांसदको गर्जन : माइतीघरकै धर्ना देख्दैन सरकार
स्वर्गद्वारी गुठीपीडित किसान काठमाडौं आएपिच्छे मन्त्री, प्रधानमन्त्री र जनप्रतिनिधिहरूलाई भेट्छन् । पटकैपिच्छे आफ्ना माग राख्छन् र फर्किन्छन् । तर ती मागको सुनुवाइ हुन सकिरहेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।