Main
सांसदलाई निजी विद्यालय सञ्चालकको चेतावनी- फोटो सार्वजनिक गर्ने, ०८४ मा भोट नहाल्ने
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै संसद् भवन अगाडि पुगेका निजी विद्यालय सञ्चालकले आफ्नो विपक्षमा बोल्ने सांसदहरूको फोटो सार्वजनिक गर्ने र २०८४ मा भोट नहाल्नेसम्म चेतावनी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।