Main

साउथ एसियन युथ टेबलटेनिस : यू-१९ ब्वाइज टिममा नेपाललाई स्वर्ण

१२ वैशाख, काठमाडौं ।  नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा शुक्रबार स्वर्ण जितेको छ । नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी स्पर्धामा नेपालले सर्वाधिक ७ अंक जोड्दै पहिलो भयो । नेपालबाट प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनले प्रतिस्पर्धा गरेका थिए । बंगलादेश र पाकिस्तान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button