Main

साउन ७ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

३१ असार, काठमाडौं । आगामी साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । मंगलबार बसेको सभामा सभामुख देवराज घिमिरेले साउन ७ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी गराए । प्रधानमन्त्रीलाई प्रश्न सोध्न सांसदहरूले अगावै प्रश्न संसद्‌ सचिवालयमा उपलब्ध गराउनुपर्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button