Main
साकेला नाच्दै नखिपोटमा उभौलीको उल्लास (तस्वीरहरू)
किराँत समुदायले सोमबार ललितपुरको नखिपोटमा कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।