Main
साझा यातायातमा सीईओको दर्खास्त आह्वान
२ माघ, काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । साझा यातायात केन्द्रीय कार्यालयले सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । इच्छुकले २१ दिनभित्र दर्खास्त बुझाइसक्नुपर्ने छ । कार्यालयका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।