Main
सानिमा माइ हाइड्रोपावरको नाफा १९ प्रतिशत घट्यो
२४ माघ, काठमाडौं । सानिमा माइ हाइड्रोपावरको नाफा १९ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २६ करोड ९१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३३ करोड ४१ लाख रुपैयाँ थियो । विद्युत् बिक्री आम्दानी घट्दा कम्पनीको नाफा खस्किएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।