Main

साफ यू–१७ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी

९ भदौ, काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १० जना खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक सञ्जीत श्रेष्ठले ३५ जना खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा निरन्तरता दिँदा १० खेलाडीले स्थान बनाउन सकेनन् । आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button