Main
साफ यू-१९ च्याम्पियनसिप : समूह विजेता बन्ने होडमा नेपाल र भारत
३० बैशाख, काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिपमा नेपालले समूहको दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । गोल्डेन जुब्ली स्टेडियम, युपियामामा हुने खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । समूह बी बाट यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल र भारतबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । भारतले पहिलो खेलमा श्रीलंकालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।