Main

सामाजिक कथावस्तुको फिल्म ‘द्रौपदी’को प्रदर्शन चैत ८ देखि

काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’को प्रदर्शन मिति तय भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो फिल्म ८ चैतमा देशब्यापी हलमा प्रदर्शनमा आउने जानकारी दिए । वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको जानकारी आचार्यले दिए । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button