Main
सामाजिक सञ्जाल नियमन विधेयक : कुन कसुरमा कस्तो सजाय प्रस्ताव ?
प्रस्तावित विधेयकका करिब दर्जन ठाउँमा सामाजिक सञ्जाल प्लाटफर्म र यसका प्रयोगकर्तामाथि आर्थिक जरिवाना र जेल सजायको व्यवस्था हुने उल्लेख गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।