Main

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

२५ माघ, काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई छन्। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार राईले गाली गलौज गरेको र ती महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका व्यक्तिगत भिडियो तथा तस्वीरहरु महिलाका आफन्तहरुलाई पठाउँदै चरित्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button