Main
सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : सांसद शाही
२८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट फिर्ता हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनलेसरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने जिकिर गरे । ‘सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक,…
– यस समाचारको श्रोत : Online Khabar हो ।