Main
‘सारंग’लाई प्रिमियरमा प्रशंसा, ऋचा भन्छिन् : मेरो करिअरको दोस्रो इनिङ
काठमाडौं । प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’ले प्रिमियरमा प्रशंसा पाएको छ । माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार क्युएफएक्सको सिभिल मलस्थित हलमा प्रिमियर गरिएको थियो । सो अवसरमा फिल्म हेरेका कलाकार, प्राविधिक, संचारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिले ‘सारंग’ मनपरेको प्रतिक्रिया दिए । अभिनेत्री, निर्देशक दीपाश्री निरौलाले खुलेर फिल्मको प्रशंसा गरिन् । विवाहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।