Main
‘सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री हुनु आवश्यक’
यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवं व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने यातायातमन्त्री दाहालले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।