Main
सार्वजनिक यातायातले लक्षित वर्गलाई छुट दिनैपर्ने, नदिए कारबाही
२२ पुस, काठमाडौं । नेपालमा सार्वजनिक यातायातमा सहुलियत सुविधा रहेको छ । विद्यार्थी, अपाङ्गता, जनआन्दोलनका अशक्त घाइते तथा जेष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा छुट दिइन्छ । तर, सार्वजनिक यातायात सञ्चालकले शनिबार, सार्वजनिक बिदा तथा विभिन्न अवसरका दिन छुट दिँदैनन् । यसो गरेको पाइएमा कारबाही हुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । विभागले भनेको छ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।