Main

साविक विजेता कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

२६ कात्तिक, काठमाडौं । साविक विजेता कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको खेलमा मधेश युनाइटेडलाई सोझो सेटमा हराएर कर्णाली लिगको अन्तिम खेलअघि नै फाइनल पुगेको हो । कर्णालीले मधेशलाई २५-१५, २५-१२, २५-१७ को सेटमा हराएको हो । प्लेयर अफ द म्याच कर्णालीकी साफिया पुन घोषित भइन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button