Main
साहित्यकार सुबिन भट्टराईले ३ वर्षपछि ल्याउँदै नयाँ किताब
२२ असोज, काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको रूपमा भट्टराईले ‘चमेलीको फूल वैजनी रुमाल’ ल्याउने भएका हुन् । उनका अनुसार यो पुस्तक मनोविज्ञानमा केन्द्रित आख्यान हुने छ । पुस्तकको कथावस्तु भने क्रमशः खुलाउँदै जाने उनले अनलाइनखबरलाई बताए । फाइनपृन्टमा आउने यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।