Main
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना (तस्वीरहरू)
उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।