Main

सिंहदरबारमा शिक्षा समितिको बैठक जारी

१५ असार, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बसेको छ । विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न बैठक बसेको हो । आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय मर्ज, विषयगत शिक्षक लगायतका विषयमा छलफल हुँदैछ । शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिको म्याद आज सकिंदैछ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button