Main

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशत बढ्यो

२८ माघ, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी उल्लेख्य बढेको छ । यस्तो आम्दानी पहिले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button