Main

सिटीको जित, आर्सनलको हार अनि चेल्सीको बराबरी

२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले सन्डरल्यान्डमाथि ३-० को जित हासिल गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा रुबेन डियास, जोस्को भार्डियल र फिल फोडेनले एक-एक गोल गरे । खेलको ३१औं मिनेटमा डियासले गोल गर्दै अग्रता दिलाएका थिए । ३५औं मिनेटमा भार्डियलले गोल गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button