Main

सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुवानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button