Main
सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु
२४ पुस, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टाअगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।