Main
सिड्नीमा भरतबन्धुका तस्वीर प्रदर्शनी
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भरतबन्धु थापाका नेपाल झल्कने तस्वीर प्रदर्शन गरिएको छ । नेपालका लागि अष्ट्रेलिया राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिरहरू राखिएका थिए । प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवर्दधन जोड दिनुपर्ने बताइन् । नेपालको विकासका लागि पर्यटन प्रवर्द्धनमा यस्ता प्रदर्शनीले जोड दिने उनले विश्वास व्यक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।