Main

सिद्धार्थ बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, कति पाइन्छ ब्याज ?

२९ असार, काठमाडौं । सिद्धार्थ बैंकले आज आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको  छ । ऋणपत्रमा लगानी गर्न चाहनेले आवेदन दिन सक्नेछन् । १० वर्षे अवधिको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको छ । जसमा १ अर्ब रुपैयाँको ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याएको छ । न्यूनतम २५ कित्ताका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button