Main
सिद्वार्थनगर नगरपालिकाको बजेट पारित
२६ असार, बुटवल । रुपन्देहीको सिद्वार्थनगर नगरपालिका नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ । नगर प्रमुख एवं उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको नगरपालिको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट नगर सभाबाट पारित भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको छ । यस मध्ये…
– यस समाचारको श्रोत : Online Khabar हो ।